Loading...
 

व्याङ्गयात्मक भासण प्रतियोगिता

 

Vietnam 4084327 960 720

 

भाषण अवधि

हास्यपूर्ण भाषण प्रतियोगिताकाे लक्ष्य एक उत्कृष्ट हास्य कलाकार र मनोरन्जनकर्ता खोज्ने हाे ।

हास्य भाषण प्रतियोगितामा प्रवेश हुने भाषणहरु ७ मिनेटको एक अधिकतम अवधि हुनु पर्छ।

निर्णायककाे चयन

देश र माथिल्लो स्तरमा प्रतियोगिताहरु को लागी, निर्णायकहरु निम्न पेशाहरु बाट गैर- Agora सदस्यहरु हुनेछन्:

  • मिडिया पेशेवरहरु - प्रस्तुतकर्ताहरु, शो होस्टहरु, अभिनेताहरु, निर्माताहरु आदि जाे टिभी, रेडियो, प्रेस, वा चलचित्र उद्योगहरुसँग सम्बन्धित छन्।
  • कमेडियन
  • पेशेवर जोकर, कलाकार, र मिमिज।
  • फिक्शन लेखकहरु।
  • पत्रकारहरू
  • पेशेवर (पैसा तिर्नु पर्ने) सार्वजनिक बोल्ने सर्किट बाट वक्ताहरु।
  • अन्य सार्वजनिक बोल्ने कार्यक्रमहरु जस्तै TEDx, मंक बहस, आदिबाट वक्ताहरु।

भाषणको स्कोरिंग

निर्णायकहरूकाे निम्न मापदण्ड अनुसारकाे भाषण स्कोर हुनेछ:

  • मौलिकता (० देखि १०)
  • भाषाकाे प्रयाेग (० देखि १०) - भाषा को समृद्धि, प्रस्तुतिकरण, र जीवन्तता मा विचार गरिनेछ।
  • शारिरीक भाषाकाे प्रयाेग (० देखि १०) - वक्ताको शरीरिक भाषाको समृद्धि र प्रस्तुतिकरण र यो हास्य सामग्री सुदृढ र कथन संग सिंक्रोनाइज भएको थियो कि थिएन भन्ने  विचार गरिनेछ।
  • सहारा वा भिजुअल एड्सको उपयोग (० देखि १०) - Will consider how effective visual aids or props were for amplifying the humor in the speech. विचार प्रभावकरी बनाउन भाषणमा कसरी दृश्य एड्स वा सहारा  द्वारा भाषणलाई बढावा दिइएकाे थियाे भन्ने विचार गरिनेछ।
  • हास्य सामग्री (० देखि १०) -भाषण कति हास्यास्पद थियो विचार गरिनेछ।
  • दर्शक प्रतिक्रिया (० देखि १०) - श्रोताहरूले वक्ताको हास्य कसरी प्राप्त गरे भन्ने कुरामा विचार गरिनेछ।

प्रत्येक भाषण को लागी, माथिको स्कोरको औसत गणना गरिनेछ, र त्यो अन्तिममा उक्त स्काेर प्रतियाेगीकाे लागी ताेकिन्छ।

नाेट:   सहारा वा दृश्य एड्स को उपयोग वैकल्पिक छ, यदि एक सहभागी कुनै सहारा वा भिजुअल एड्सको उपयोग गर्दैनन्, कि त्याे भागलाई छाडेर औसत अंक गणना गरीन्छ।

पदकहरू

विश्वस्तरकाे फाइनलकाे बाहेक कुनै पनि स्तरको विजेतालाई "‍(क्षेत्रको)काे सर्वश्रेष्ठ हास्य वक्ता" को पदककाे रूपमा घाेषणा हुनेछ ।

 


Contributors to this page: puspa.khanal and agora .
Page last modified on Monday August 16, 2021 05:08:39 CEST by puspa.khanal.